बधाई अन्वतर कलेज क्तृत्वकला प्रतियोगिता दोस्रो स्थान हासिल गर्न सफल
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह २०८१ द्धारा आयोजित अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता विश्व आदर्श कलेज इटहरी BBS प्रथम बर्ष कि छात्रा Anusuya khatiwada दोस्रो स्थानमा आउन सफल हुनु भएको मा हार्दिक बधाई !!!