१५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा
इटहरी उपमहानगरपालिकामा सम्पन्न १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १४ स्वर्ण, ६ रजत र ७ कांस्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थी, कोच, शिक्षक र कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना!
विश्व आदर्श कलेज, इटहरी






