Home
School
+2 Program
Bachelor and Master

पुस्तक वार्ताको चौथौ अंक

मिति २०८१ फालगुण २३ गते शुक्रवारको दिन हामी पुस्तक वार्ताको चौथौ अंक सञ्चालन गर्दैछौँ । यस अंकमा हामीसंग ईटहरीमा लामो समयदेखि शैक्षिक, सामाजिक काममा लागिरहनु भएका आदरणीय व्यक्तित्व श्री लेखनाथ घिमिरे ज्यूको विशेष उपस्थिति रहने छ ।

इटहरी आसपास रहनुहुने तपाईंहरु पनि यस कार्यक्रममा सहभागी भइ आफूले पढ्नु भएको कुनै पुस्तकको बारेमा आफ्नो विचार र धरणा राख्न सक्नुहुनेछ ।

कृपया समयमै उपस्थित भई ज्ञानवर्धक छलफलमा भाग लिनुहोस्।

🗓️ 23rd Falgun , 2081
📍+2 library, Vishwa Adarsha Academy